रास्वपा राष्ट्रपतिका उम्मेदवारको प्रस्तावक र समर्थक हुँदैन

काठमाडौँ । राष्ट्रीय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनलाई लिएर प्रस्तापक एवम समर्थक नहुने निर्णय गरेको छ ।

शुक्रबार रास्वपा प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले राष्ट्रपतिको बिषयमा कुनै पनि उम्मेदवारको प्रस्तावक, समर्थक नहुने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + four =