पूर्व प्रधानन्यायाधीश र न्यायाधीशलाई राष्ट्रपति उपराष्ट्रपति बन्न कानुनले छेक्दैन : न्यायाधीश समाज

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश र पूर्व न्यायाधीशलाई राष्ट्रपति, उपराष्ट्रपति वा निर्वाचनद्वारा छनोट हुने राजनीतिक पदमा जान नेपालको संविधान र कानुनले बन्देज नगरेको न्यायाधीश समाज नेपालले जनाएको छ ।

बुधबार सर्वोच्च बार एशोसिएशनले पूर्व प्रधान न्यायाधीर र पूर्वन्यायाधीशलाई राष्ट्रपति र उपराष्ट्रपति बनाउन नहुने भन्दै धारणा सार्वजनिक गरेपछि त्यसको प्रतिक्रियामा न्यायाधीश समाज नेपालले बिहीबार विज्ञप्ति जारी गरी यस्तो जानकारी गराएको हो ।

नेपालमै पनि विगतमा पूर्वप्रधानन्यायाधीश र न्यायाधीश त्यसता पदमा गएका र विश्वका धेरै देशमा त्यस्तो प्रचलन रहेको भन्दै बार एशोसिएशनले बुधबार व्यक्त गरेको धारणाप्रति न्यायाधीश समाजले आपत्ति जनाएको हो ।

यस्ताे छ न्यायाधीश समाज नेपालकाे विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *