लमही घोराही तुलसीपुर सडक नबन्दा २२ जनाले ज्यान गुमाए : सांसद गिरी

काठमाडौँ । दाङ क्षेत्र नम्बर ३ का सांसद दीपक गिरीले लमही–घोराही–तुलसीपुर सडक समयमै नबन्दा २२ जनाले ज्यान गुमाएको बताएका छन् । प्रतिनिधि सभा संसदको बुधबारको वैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उक्त सडक सडक ३० महिनामा सकिने सम्झौता भए पनि ३ पटकसम्म म्याद थपिएको र ४ वर्ष हुँदा भइसक्दा पनि पूरा नगरेकोले सडक विभाग र सरकारले जवाफ दिनुपर्ने बताए ।

अहिले उक्त सडक बर्षामा हिलाम्य हुने र हिउँदमा धुलाम्य हुँदा समस्या भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *