राष्ट्रपति भण्डारी बागलुङमा, कालिका भगवतीको पूजा

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिरको पूजा गरेकी छिन् । बागलुङ कालिकाको दर्शनका लागि उनी बुधबार नेपाली सेनाको हेलिकोप्टरबाट बागलुङ पुगेकी हुन् ।

करिब १० मिनेट पूजा गरेपछि उनलाई मन्दिरका तर्फबाट सम्मानपत्र प्रदान गरिएको छ । भण्डारी आजै काठमाडौँ फर्कने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *