राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी नेता उर्मिला अर्यालले उम्मेद्वारी दर्ता गराएकी छन् ।

सत्ता गठबन्धनबाट साझा उम्मेद्वारको रुपमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रस्तावमा उनले उम्मेद्वारी दर्ता गरेकी हुन् । उनको समर्थनमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थन रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *