यतीको विमान दुर्घटनामा दिवंगत भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । माघ १ गते काठमाडौँबाट पोखराको लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी दिवंगत भएकाहरूको आत्मा शान्तिको कामना गर्दै आज (बुधबार) बौद्धनाथ परिसरमा दीप प्रज्वलन गरिएको छ ।

लायन्स क्लब अफ काठमाडौँ जर्नी र लायन्स क्लब अफ काठमाडौँ ग्रिन हिलको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।

उक्त दुर्घटनामा परी विमानमा सवार चालक दलका सदस्य सहित ७१ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ ।

तस्बिरहरु :

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *