लोकगायिका नीराको निधनमा देशभरका दोहोरी साँझ बन्द

काठमाडौं । यती एयरको विमान दुर्घटनामा निधन भएकी लोकगायिका नीरा छन्त्यालको निधनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आज देशभर शोक मनाउने भएको छ ।

प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले आज सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा भनिएकाे छ । २२ वर्षिया गायिका छन्त्यालको निधनले संस्था शोकमग्न भएको पनि उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *