जेलमुक्त हुँदै सन्दीप (तस्बिरहरु)

काठमाडौँ । नाबालिगलाई बलात्कार गरेको आरोपमा जेलमा रहेका पूर्व क्रिकेटर सन्दीप लामिछाने आज जुलमुक्त हुँदै छन् । उनलाई जेलमुक्त गर्ने प्रक्रियाका लागि जिल्ला अदालत काठमाडौँमा हाजिर गराइएको छ । जिल्ला अदालतबाट तारेख बुझेपछि उनलाई केन्द्रीय कारागार सुन्धारा लगेर आवश्यक प्रक्रिया पूरा गरी छाडिने जेल प्रशासनले जनाएको छ ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *