तस्बिरमा २०२२ को अन्तिम सूर्यास्त

काठमाडौँ । आज राति १२ बजेबाट अङ्ग्रेजी नयाँ वर्ष २०२३ सुरु हुँदैछ ।

तस्बिरमा देखिएको दृश्य २०२२ को अन्तिम सूर्यास्तको हो ।

प्रस्तुत तस्बिरहरु कार्तिके भन्ज्याङबाट खिचिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *