रामचन्द्र पौडेललाई गुन्द्री उपहार

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गुन्द्री उपहार दिएको छ । उनलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले गुन्द्री उपहार दिएका हुन् ।

तमु ल्होसारका अवसरमा तनहुँको बन्दिपुर–६ स्थित खहरेटारमा आयोजित कार्यक्रममा आयोजकले पौडेललाई गुन्द्री उपहार दिएर स्वागत गरेको बताइएको छ ।

बन्दीपुरमा बुनिएको गुन्द्री उपहार लिँदै पौडेलले सात दलीय गठबन्धन पनि कुनै पनि बेला भङ्ग हुन सक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *