विश्वप्रकाश भन्छन्– गठबन्धन कायम राख्दै रास्वपालाई पनि समेटौँ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तामा रहेको बाम–लोकतान्त्रिक दलहरुबीच गठबन्धनलाई कायम नै राख्नुपर्ने बताएका छन् । उनले यही गठबन्धनमा रवी लामिछाने नेतृत्वका राष्ट्रिय स्वतनत्र पार्टीलाई पनि समेट्नुपर्ने उनले बताएका छन् ।

आइतबार बिहान ट्वीट गर्दै उनले सत्तामा नयाँ रअनुभवीको संयोजन हुनुपर्ने बताएँदै उनले यही गठबन्धनमा रास्वपालाई पनि समेट्नुपर्ने बताएका छन् ।

ट्वीटमा उनले भनेका छन्, `एक्लो बहुमत´ हामी कसैसँग छैन १ गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थिति छ १ त्यसैले लचकता, सहकार्य र विश्वासको त्रीवेणी मन्त्र आत्मसात गरौँ ! २/२/१ मा परिपक्वता छ १ तर इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *