त्रिभुवन विमानस्थलबाट साढे १९ केजी तरल सुनसहित एक पक्राउ

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट साढे १९ केजी सुनसहित एक व्यक्ति पक्राउ परेका छन् ।

फ्लाई दुबईको उडानबाट आएका सुडानी नागरिकलाई उक्त परिमाणको तरल सुन (लिक्वड गोल्ड)सहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थल भन्सार टोलीले नियमित चेकजाँचको आधारमा सुन फेला परेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *