नेकपा एस संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।

सोमबार पार्टी केन्दीय कार्यलय काठमाडौँमा बसेको संसदीय दलको बैठकले नेपाललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

दलको उप-नेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे र प्रमुख सचेतकमा उप-महासचिव प्रकाश ज्वाला चयन भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *