कति छ आज तरकारी तथा फलफूलको भाउ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौंले आज (शनिबार) का लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार कालो अंगुरको औसत मूल्य प्रतिकिलो २९० रुपैयाँ रहेको छ भने हरियोको २१० रुपैयाँ छ ।यसैगरी अदुवाको ५६, अनारको २९३, अमलाको ६६, अम्बाको १३५, रातो आलुको ५३ रूपैयाँ रहेको छ । केरा दर्जनको १२६ रूपैयाँ, जुनार २३५ मौसम १६५ हुँदा भूईंकटहरको ११० रूपैयाँ छ ।

हेर्नुस् तरकारी र फलफूलको मूल्यसूची

1 2
2 2
3 1
4 1
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *