जीवनप्रसाद दाहाल उपरथीमा बढुवा

नेपाली सेनाका सहायक रथी जीवनप्रसाद दाहाल उपरथीमा बढुवा भएका छन्।

मन्त्रिपरिषद्को वैशाख २० गतेको निर्णय अनुसार प्राड विवाकका सहायक रथी दाहाल उपरथीमा बढुवा भएका हुन्।

दाहाललाई सोमबार प्रधान सेनापति प्रभुराम शर्माले जंगी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

बढुवापछि पनि उनले सोही विवाकको जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *