यी हुन् कांग्रेसले समानुपातिकमा पठाउँने ३२ सांसद (नामावली)

काठमाडौँ । नेपाली कांग्रेसले कांग्रेसले समानुपातिकमा ३२ सांसद पाउने भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकर्फ २९ जना महिला र ३ जना पुरुष समावेश गर्ने निर्णय गरेको हो ।

अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट यो निर्णय भएको एक बैठकमा उपस्थित एक नेताले बताए ।

कुन प्रदेशमा कति ?
प्रदेश १ मा १० महिला सहित २ पुरुष, मधेश प्रदेशमा ८ महिला सहित १ पुरुष, बागमती प्रदेशमा ११ महिला सहित १ पुरुष, गण्डकी प्रदेशमा ९ जना महिला १ जना अल्पसंख्यक,लुम्बिनी प्रदेशमा ९ महिला सहित १ पुरुष र १ जना अल्पसंख्यक, कर्णाली प्रदेश ५ महिला र २ जना पिछडिएको क्षेत्रबाट, सुदुरपश्चिम प्रदेशमा ७ जना महिला र १ जना पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी कांग्रेसले निर्णय भएको हो ।

नामावली

आदिवासी जनजातितर्फ

१ सरस्वती बजिमय
२ लिलादेवी बोखिम
३ सिता कुमारी राना
४ सुशीला थिङ
५ सपना राजभण्डारी
६ माया राई
७ कुसुम थापामगर
८ मनोरमा सेरचन

खस आर्यतर्फ

९ अम्बिका बस्नेत
१० सरिता प्रसाईं
११ आरजु राणा देउवा
१२ ईश्वरी न्यौपाने
१३ प्रतिमा गौतम
१४ मञ्जु खाँण
१५ रमा कोइराला पौडेल
१६ कान्तिका सेजुवाल
१७ मैना रावल कार्की

मधेसी तर्फ

१८ नागिना यादव
१९ मुक्ता कुमारी यादव
२० चन्दा चौधरी
२१ संगिता मण्डल
२२ निनुकुमारी कर्ण

दलित तर्फ

२३ शान्ति विक
२४ रुपा विक
२५ सीता मिजार
२६ आशा विक

थारु तर्फ

२७ कल्पना चौधरी
२८ विना कुमारी थनेत

मुस्लिम तर्फबाट

२९ जावेदा खातुन् जागा

तीनजना पुरुष (विकल्पसहित)

१०जीवन परियार (दलिततर्फ)
२० विमलेन्द्र निधि (मधेसीतर्फ)
३० प्रकाशशरण महत (खस आर्यतर्फ)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *