बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता
२०७९ मंसिर १५ गते

बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले सुरूवाती अग्रता कायम गरेका छन् । बिहीबार साँझदेखि सुरू भएको मतगणनाको पहिलो चरणमा सार्वजनिक भएको परिणाम अनुसार कांग्रेसका पाण्डेले २८० मत ल्याएका छन्।
यस्तै नेकपा एमालेका कर्ण थापाले १०० मत पाएका छन्।
२०७९ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित








