चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वमहासचिव एवं पूर्वराष्ट्रपति जेमिनको निधन

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वमहासचिव एवं चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । ९६ वर्षीय जेमिनको निधन भएको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए ।

उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *