सुनसरी ३ मा गच्छदारलाई पराजित गर्दै भगवती चौधरी विजयी

काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी भएकी छन् ।

चौधरीले ४०,७८८ मत प्राप्त गर्दा गच्‍छदारले ३५,६०० मत ल्याए । उनीहरु बीचको मतान्तर भने ५,१८८ रहेको छ ।

उनले नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई ५ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *