भक्तपुर २ मा ७७७ मतले दुर्लभको अग्रता, महेश पछि पछि
२०७९ मंसिर ७ गते

काठमाडौं । भक्तपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा ७ सय ७७ मतले प्रतिस्पर्धीभन्दा अगाडि छन्। पछिल्लो मतपरिणाम अनुसार उनले २३ हजार ५० मत पाएका छन्।
यता उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेत २२ हजार २७३ मत पाएका छन्। बस्नेत थापा भन्दा ७७७ मतले पछि परेका छन्।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








