गोरखा-१ मा कांग्रेसका बजगाईंलाई फराकिलो अग्रता

काठमाडौँ । गोरखा क्षेत्र नं १ को मतगणनामा कांग्रेस उम्मेदवार राजेन्द्र बजगाईं भारी मतान्तरका साथ अगाडि छन् । २८ हजार ५२६ मत गणना हुँदा बजगाईंले १६ हजार ७०७ मत ल्याएका छन् भने एमालेका रामशरण बस्नेतले ७ हजार ७४४ मत पाए ।

तेस्रो स्थानमा रहेको स्वतन्त्र पार्टीका सुवर्ण रोकायले १ हजार ८१० मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 13 =