चितवनमा आज रवि लामिछानेले संवोधन गर्ने

चितवन । चितवनमा आज राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी सभाको आयोजना गरेको छ ।

नारायणी नदी किनारमा हुन लागेको सभा अपरान्ह ३ बजेबाट सुरु हुने पार्टीले जनाएको छ ।

सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताले संबोधन गर्नेछन् ।

आज राति १२ बजेबाट दलहरुले प्रचारप्रसारका अभियान गर्न पाउने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =