नेपालद्वारा पाकिस्तानमाथि १ गाेलकाे अग्रता
२०७९ कार्तिक ३० गते

काठमाडाैँ । पहिलाे हाफ बराबरी खेलेकाे नेपाल र पाकिस्तान मैत्रीपूर्ण फुटबल खेलमा दाेस्राे हाफमा नेपालले पाकिस्तानमाथि १ गाेलकाे अग्रता लिएकाे छ ।
नेपालका लागि अञ्जन विष्टले ८३ औँ मिनेटमा गाेल गरेका हुन् । काठमाडाैँकाे दशरथ रंगशालामा अहिले जारी खेलमा पाकिस्तानले गाेलरहित खेलिरहेकाे छ ।
२०७९ कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित









