नेप्से ६ अंकले घट्यो, १ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजार झिनो अंकले घटेको छ ।

यस दिने सेयर बजार नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा पुगेको छ । यस दिन १ अर्ब २ करोड ३६ लाख ९ हजार ९ सय ६० रुपैयाँमा २७ लाख ४५ हजार १ सय ९ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन १३४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *