लाखौँ जितेर भाग्यको कायापलट गर्न २ दिन मात्र बाँकी

काठमाडाैँ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वहरुलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब २ दिन मात्र बाँकी रहेको छ ।

यस योजना अन्तर्गत बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न सकिनेछ । यो योजनामार्फत धेरै ग्राहकहरूले नगद पुरस्कार तथा उपहारहरू पाउन सफल भइसकेका छन् ।

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपाल भर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्र व्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *