कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित
२०७९ कार्तिक ७ गते

काठमाडौँ । नेपाली कांग्रेसले घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ । आज विहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्न जनाएको थियो ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले अर्को सूचना नहुञ्जेलसम्मका लागि सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको बताए । कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट आइतबार नै सार्वजनिक गरिने भनिएको थियो ।
२०७९ कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित








