एसईई परीक्षा चैत दोस्रो साता हुने, कार्यतालिका सार्वजनिक

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । बोर्डले सार्वजकि गरेको कार्यतालिका अनुसार एसईई चैतको दोस्रो साता हुने भएको छ ।

त्यस्तै जतिजा भने २०८० सालको असार तेस्रो साता प्रकाशित हुने भएको छ ।

परीक्षाका लागि आवेदन छपाई र वितरण कात्तिक मसान्तसम्ममा प्रदेशले गरिसक्नु पर्ने छ । त्यस्तै, जिल्लाले फारम भनेर मंसिर मसान्तसम पठाइसक्नु पर्ने छ । पुष मसान्तसम्म आवेदन फारम इन्ट्रि गरिसक्नु पर्ने, माघ पहिलो हप्ता परीक्षाको समय तालिका सार्वजनिक गर्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *