यी हुन् कर्णाली प्रदेशबाट संघको लागि एमालेका समानुपातिक उम्मेदवार (सुचिसहित)

सुर्खेत । निर्वाचन आयोगले प्रतिनिधि सभाको लागि नेकपा एमालेबाट समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ। जस अन्तर्गत कर्णालीबाट ६ जना उम्मेदवार बनेका छन् ।

दैलेखबाट २ जनाको नाम समावेश हुँदा सुर्खेत, हुम्ला, कालिकोट र रुकुम पश्चिमबाट एक-एक जना उम्मेदवार बनेका छन्।

प्रतिनिधि सभाका लागि कर्णालीबाट एमालेबाट समानुपातिक उम्मेदवारहरू:

१) दैलेख—दीपा शर्मा (खसआर्य)
२) सुर्खेत —गेहेन्द्रप्रसाद दहाल (खस आर्य)
३) हुम्ला —गोरखबहादुर बोगटी (खस आर्य)
४) कालिकोट—प्रेमबहादुर सिंह (खस आर्य)
५) दैलेख —सुर्यकुमारी श्रेष्ठ (आदिवासी जनजाती)
६) रुकुम पश्चिम—चन्द्रबहादुर विश्वकर्मा (दलित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *