त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी ‘अलर्ट’मा

काठमाडौँ । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने आज स्वदेश फर्कंदै छन् । दोहाबाट उनी कतार एयरवेजको जहाजमार्फत नेपाल फर्कन लागेका हुन् ।

प्रहरीका अनुसार उनी सवार जहाज केही बेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । उनलाई पक्राउ गर्नका लागि विमानस्थलमा प्रहरी ‘अलर्ट’मा छ । सन्दीपलाई नियन्त्रणमा लिएपछि सिधै प्रहरी वृत्त गौशाला लैजाने तयारी छ ।

यो पनि : नेपाल पुग्दै सन्दीप, आत्मसमर्पण गर्ने घोषणा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =