सानिमा बैंकको दशैँ र तिहारमा विशेष छुटको योजना

काठमाडौँ । नेपालीहरुको महान चाड वडा दशैंं र तिहारको अवसरमा, सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्युआर कोडमार्फत् भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत वा अधिकतम रु. १०० सम्मको छुट प्रादन गर्नेछ ।

यो योजना २०७९ आश्विन १६ देखि २२ गते र कार्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टमा मात्र लागू हुनेछ ।

यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास गरिएकाे बैंकले जनाएकाे छ ।

सानिमा बैंककाे देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम सञ्चालनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *