रवीन्द्र मिश्र काठमाडौँ १ बाटै चुनाव लड्ने, औपचारिक घोषणा आज

काठमाडौँ । राप्रपाका नेता रवीन्द्र मिश्र काठमाडौँ १ बाटै निर्वाचन लड्ने तयारीमा छन् । मिश्रले आज औपचारिक रूपमा आफ्नो उम्मेदवार घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ । यसअघि २०७४ सालमा भएको निर्वाचनमा उनी यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 9 =