कमेडियन हिमेश रविको पार्टीबाट प्रतिनिधिसभामा उठ्ने

काठमाडौँ । चर्चित कमेडियन हिमेश पन्त रविको पार्टीबाट प्रतिनिधिसभामा उठ्ने भएका छन् ।

पहिलो कमेडी च्याम्पियन हिमेश पन्त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा उठ्ने भएका हुन्।

उनी गृहजिल्ला धादिङबाट प्रतिनिधि सभाको उम्मेदवार बन्न लागेका हुन्। पन्तलाई उनलाई रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङबाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस गरेको हो।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फ धादिङ क्षेत्र नम्बर १ बाट उठ्ने पक्का भएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *