जनरल इन्स्योरेन्स सानिमा जनरल इन्स्योरेन्ससँग गाभिने निर्णय पारित

२०७९ असोज ११ गते

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ ।
विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स बीच गाभ्ने/गाभिनेसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।
साथै मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्ताव समेत पारित गरेको छ ।

२०७९ असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित