कांग्रेस शेखर पक्षको बैठक जारी

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेला सुरु भएको छ। ठमेलस्थित होटल यात्रीमा संस्थापन इतर समूहका नेताहरुले दबाब बढाउनका भेला आयोजना गरेका हुन्।

भेलामा संस्थापन इतर समूहबाट जितेका पदाधिकारी र पूर्वपदाधिकारीहरु उपस्थिति छैनन्।

भेलामा सहभागी एक नेताक अनुसार सिट बाँडफाँटका क्रममा भागवण्डा मिलाउन दबाब बढाउनेगरी भेला आयोजना गरिएको हो।

पार्टीमा देखिएको मनपरी र १४ औँ महाधिवेशनमा मत नदिएका नेतालाई आशन्न निर्वाचनमा टिकट नदिने षडयन्त्रका विरुद्ध गत शनिबार ८ असोजखबरदारी गर्न सभा आयोजना गरिएको थियो। खबरदारी सभामा पनि दोस्रो तहका नेताहरु मात्र उपस्थित थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *