सरकारसँग १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनशन
२०७९ असोज ८ गते

काठमाडौं । डा. गोविन्द केसीले अनसन तोडेका छन् । उनी सरकारसँग १० बुँदे सहमतिपछि शनिबार साँझ मात्र अनशन तोड्न सहमत भएका थिए ।
कैलालीको धागढीबाट अनशन शुरू गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।





२०७९ असोज ८ गते
प्रतिक्रिया
सम्बन्धित








