मंसिर ४ नेपाललाई हिराकाे टुक्रा बनाउने दिन हाे : ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ नेपाललाई हिराकाे टुक्रा बनाउने दिन रहेकाे बताएका छन् । शुक्रबार काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै भने, ‘अरुले देशकाे रथ तान्न सक्दैनन् । उनीहरू रथ अगाडितिर तान्न गएका पनि हाेइनन् । याे १३/१४ महिनाकाे अवधिमा रथकाे चक्का नै फुकालिदिए ।’

उनले त्यसअघि भनेका छन्— हामी ग्यारेन्टीकाे भाषामा बाेल्छाैँ, अब हामी नेपाललाई हिराकाे टुक्रा बनाउँछाैँ । त्याे दिन भनेकाेचाहिँ आगामी मंसिर ४ हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *