राष्ट्रपतिविरुद्धका रिट निवेदन शर्माको इजलासमा

काठमाडाैँ । नागरिकता विधेयक प्रमाणीकरणका विषयमा परमादेश दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनहरू न्यायाधीश डा. मनोज शर्माको इजलासमा परेका छन् ।

राष्ट्रपतिविरुद्ध ५ फरक रिटहरू दर्ता भएका छन् । रिट निवेदनहरू एकसाथ डा. शर्माको एकल इजलासमा पेशी तोकिएको हो ।

३० वटाभन्दा पछि पालो परेकाले निवेदनहरूकाे सुनुवाइ हुने सम्भावना कम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *