थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ४ सय ८८ पिसिआर परीक्षणका क्रममा ७५ जना जना र १ हजार ४ सय ३६ एन्टीजेन परीक्षणका क्रममा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ६५ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा १ हजार ७ सय ४० सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *