थप ६३ जनामा कोरोना संक्रमण पुष्टि
२०७९ असोज १ गते

काठमाडौँ । नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ५ सय ७४ पिसिआर परिक्षणका क्रममा ३५ जना र २ हजार १ सय ६६ एन्टीजेन परिक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप १ सय ३१ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ९ सय ६६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित








