टिकापुर घटनाका आरोपीहरूको मुद्दा खारेज गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले टीकापुर घटनाका आरोपीहरूको मुद्दा खारेज गर्ने निर्णय गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको स्राेतले जनाएकाे छ ।

मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दाहरुलाई यथाशिघ्र फर्छ्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

प्रक्रिया मिलाएर मुद्दा फिर्ता गरिने समेत स्राेतकाे दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =