बालेनले खोजेरै छाडे हराएकाे टुकुचा

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले हराएकाे टुकुचा खाेला भेट्टाएकाे छ । महानगरले टुकुचा खाेज्न जय नेपाल हलकाे कम्पाउन्ड खनेकाेमा कम्पाउन्डभित्रै टुकुचा फेला परेकाे हाे ।

महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा वर्षाैंदेखि  गायब थियो ।

यसअघि महानगरले ३५ दिने सूचना दिँदै यस क्षेत्रकाे अवैध अतिक्रमण हटाउन निर्देशन दिएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + one =