टिआरसी विधेयकमा सहमति खोज्न कार्यदल गठन

काठमाडाैँ । विवादित टिआरसी विधेयकमा सहमति खाेज्न कार्यदल गठन भएकाे छ । विवाद देखिएकाे भन्दै सरकारले ७ सदस्यीय कार्यदल बनाएकाे हाे ।

नवगठित कार्यदलकाे बैठक बुधबार दिउँसाे २ बजे बस्ने बताइएकाे छ । कार्यदलकाे मुख्य जिम्मेवारी मस्यौदा प्रस्तुत बनाउने रहेकाे सदस्यहरूले बताएका छन् ।

कार्यदल सदस्यहरू:

नेकपा (एमाले)बाट :
शेरबहादुर तामाङ
विमला विश्वकर्मा

नेपाली कांग्रेसबाट :
मीन विश्वकर्मा
अत्तहरकमाल मुसलमान

नेकपा (माओवादी केन्द्र)बाट :
देवप्रसाद गुरुङ
वर्षमान पुन

लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट :
लक्ष्मणलाल कर्ण

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =