चाेलेन्द्रकाे अन्तिम बयान शुरू
२०७९ भदौ २८ गते

फाइल फोटो
काठमाडाैँ । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराकाे अन्तिम बयान शुरू भएकाे छ ।
बयानका लागि महाअभियोग सिफारिस समितिमा उपस्थित भएका जबराले आज बाँकी रहेका ८ वटा प्रश्नकाे उत्तर दिनेछन् । हाल सम्म उनले समितिले तयार पारेका ४३ मध्ये ३५ वटा प्रश्नकाे उत्तर दिइसकेका छन् ।
उनको बयान आजै सकिने समितिले जनाएकाे छ ।
२०७९ भदौ २८ गते
प्रतिक्रिया
सम्बन्धित








