सभामुख र लि झान्शुबिच भेटवार्ता

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेका गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झान्शुबीच शिष्टाचार भेट भएको छ । उनीहरूबीच संघीय संसद् भवन नयाँ बानेश्वरको तिलिचो हलमा शिष्टाचार भेट भएको हो ।

उनीहरूबीच दुईपक्षीय साझेदारसँगै समसामयिक राजनीतिक विषयमा छलफल भएकाे छ ।

झान्शु आजैमात्रै काठमाडाैँ उत्रिएका हुन् । भाेलिदेखि उनले शीर्षस्थ राजनीतिक दलका नेताहरूलाई भेट्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 4 =