सहरी विकासमन्त्री मेटमणि साेलुखुम्बुमा

साेलुखुम्बु । सहरी विकासमन्त्री मेटमणि चाैधरी साेलुखुम्बुकाे खुम्बु पासाङल्हामु गाउँपालिका आइपुगेका छन् । मन्त्री चाैधरीका प्रेस संयाेजक सूर्य बीसीकाअनुसार उनी साेमबार बिहान साेलुखुम्बु आएका हुन् । संयाेजकम बीसीकाअनुसार मन्त्री चाैधरीले पालिकामा निर्मित स्वास्थ्य भवनको उद्घाटन गर्नेछन् ।

उनी चाँडै काठमाडाैँ फर्किने कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =