माकलबारी क्षेत्रकाे वाग्मती किनारमा भेटियो बेबारिसे शव

काठमाडौँ । काठमाडाैँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ स्थित  माकलाबारी क्षेत्रको वाग्मती नदी किनारमा बेवारिशे शव फेला परेको छ ।

अन्दाजी २८-३० बर्षीय पुरुषको उत्तानो अवस्थामा रहेको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी वृत बौद्धका अनुसार शवको हालसम्म सनाखत भएको छैन ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लागिएको र थप अनुसन्धान जारी रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =