बैंकमा तरलता अभाव छैन : डेपुटी गभर्नर मिश्र

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरूमा तरलता अभाव नभइ लगानीयाेग्य पूँजीकाे अभाव भएकाे बताएका छन् ।

शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्ताे बताएका हुन् ।

उनले विदेशी राष्ट्रको समेत प्रतिनिधित्व भएको सम्मेलनमा बारम्बार तरलताको चाप रहेको भन्दा बाहिर राम्रो सन्देश नजानेसमेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *