पद्मा अर्याल स्याङ्जा २ बाट सर्वसम्मत् सिफारिस

काठमाडाैँ । एमाले नेता पद्या अर्यालकाे प्रतिनिधि सभाकाे उम्मेदवारका लागि स्याङ्जा क्षेत्र नम्बर –२ बाट सर्वसम्मत रूपमा सिफारिस भएकी छन् ।

नेकपा एमाले स्याङ्जाको बैठकले उनको नाम सर्वसम्मत सिफारिस गरेको हाे । क्षेत्रको बैठकबाट अर्यालसहित ३ जनाको नाम जिल्लामा सिफारिस भएकोमा उनी सर्वसम्मत रूपमा सिफारिस भएकाे हाे ।

अर्याल यसअघि २०७४ सालको संघीय निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएकी थिइन् । उनले नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई पराजित गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *