जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत सिफारिस

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत सिफारिस भएका छन् । उनी प्रतिनिधिसभा सदस्यकाे उम्मेदवारका रूपमा सिफारिस भएका हुन् ।

नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =