आरक्षण प्रणाली हटाउने बेला भएकाे छैन : राष्ट्रिय मुस्लिम आयाेग

काठमाडाैँ । राष्ट्रिय मुस्लिम आयोगले पनि आरक्षण प्रणाली खारेज गर्ने बेला नभएकाे बताएकाे छ । आयाेगका सूचना अधिकारी दयाराम तिवारी आरक्षण व्यवस्था अद्यावधि गराउनुपर्ने समय आएको बताउँछन् । ‘याे हटाउने बेला भएकाे छैन,’ उनले मकालुखबरसँग भनेका छन् ।

बरु नलिनुपर्नेहरूले लिइरहेकाे भन्दै उनले यसबाे सुधारकाे माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + three =